• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: हम्जायेगा. र चोर...


हम्जायेगा अफिस बाट राति ढिलो गरेर घर फर्कंदै थियो!
.
बाटामा एउटा चोरले उनलाई रोक्यो र पैसा माग्यो!
.
उनले प्रतिकार गर्न थाले ! घमासान युद्द भयो ! मानौं लाखौं रुपियाँको लुट हुन गइरहेको छ!
.
चोरको अगाडी हम्जायेगा टिक्न सकेन ! र भुइंमा पछारियो! चोरले उसको सबै गोजिहरु चेक गर्यो र उसको शरीरभरिबाट जम्मा रु.२५ फेला पर्यो !
.
चोर: जाबो २५ रुपियाँ जोगाउनलाई येत्रो लापा खेल्नु पर्छ?
हम्जायेगा: "हैन मैले त मेरो जुत्ताभित्र लुकाएको ५०० रुपियाँ पनि चोर्ने हो की भनेर पो लाप्पा खेलेको!"